प्रकृया नपुगेका प्रतिनिधीहरु एनआरएनएले दर्ता नगर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी १० औं महाधिवेशनको लागि प्रतिनिधी दर्तालाई तिब्र पारेको छ । केही देशमा हालै निर्वाचित कार्यसमितिले प्रकृया पुरा नगरि मनोपली रुपमा केन्द्रमा नाम पठाउन थाले पछि प्रतिनिधी विवादले चर्को रुप लिएको छ । संघको विधान अनुरुप पूर्वपदाधिकारीहरु मध्येबाट पुरानो कार्यसमितिले ६५ प्रतिशत प्रतिनिधी चयन गर्ने प्रावधान विपरित केही … Continue reading प्रकृया नपुगेका प्रतिनिधीहरु एनआरएनएले दर्ता नगर्ने